चुहुनु
Romanized: chuhunu, cuhunu
कुनै तरल पदार्थ वा धुलो वस्तु प्वाल आदिबाट झर्नु; रसाउनु; मुख्य ठाउँदेखि बाहेक अरू ठाउँ फुटेर निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
कुनै तरल पदार्थ वा धुलो वस्तु प्वाल आदिबाट झर्नु; रसाउनु; मुख्य ठाउँदेखि बाहेक अरू ठाउँ फुटेर निस्कनु।