रुहुनु
Romanized: ruhunu
दुहे झै गरी गेडा मात्र आउने गरेर धान, गहुँ आदिका बाला तान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दुहे झै गरी गेडा मात्र आउने गरेर धान, गहुँ आदिका बाला तान्नु।
२.
दाँतीमा धान, दुबो आदि हालेको काँगियोले लिखा झार्नु।