हुनुहुनामी
Romanized: hunuhunaami, hunuhunaamee, hunuhunamee, hunuhunamii
ना. [हुने+हुनामी] सम्भावित कामकुरो वा घटना; भइछाड्ने कुरा; भवितव्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हुने+हुनामी] सम्भावित कामकुरो वा घटना; भइछाड्ने कुरा; भवितव्यता।