हुनामी
Romanized: hunaami, hunaamee, hunamee, hunamii
ना. [पा. हुअमाण] हुनुपर्ने कुरा; भवितव्य; नभइनछोड्ने कामकुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [पा. हुअमाण] हुनुपर्ने कुरा; भवितव्य; नभइनछोड्ने कामकुरो ।