दूतावास
Romanized: dutaavaasa, dutaavaas, dutaavasa, dutavaasa
कुनै देशमा अन्य देशका राजदूत, वाणिज्यदूत आदि अधिकारीहरू रहने ठाउँ; राजदूतको आवास वा कार्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै देशमा अन्य देशका राजदूत, वाणिज्यदूत आदि अधिकारीहरू रहने ठाउँ; राजदूतको आवास वा कार्यालय।