दूती

Romanized: dooti, dutee, dutii, duuti

दूतको काम गर्ने नारी; दूती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दूतको काम गर्ने नारी; दूती।
२.
प्रेमीप्रेमिकाका सन्देश वा चिठीपत्रहरू ओहोरदोहोर पार्ने स्त्री; कुटुनी; दूतिका।

सम्बन्धित शब्दहरू