दूषित विश्वास
Romanized: dushita vishvaasa, dushita vishvaas, dushita vishvasa, dushita vishwaasa
नृत्तत्त्वशास्त्रका अनुसार अभिचारको भावनाले प्रेरित भएर गरिएको विश्वास वा आस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नृत्तत्त्वशास्त्रका अनुसार अभिचारको भावनाले प्रेरित भएर गरिएको विश्वास वा आस्था।