दृष्टिविहीन
Romanized: drishtivihina, drishtivihin, drishtiwihina, dristivihina
आँखाको ज्योति नभएको; आँखा नदेख्ने; अन्धो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आँखाको ज्योति नभएको; आँखा नदेख्ने; अन्धो।