देउकी

Romanized: deukee, deukii, deuki

आजन्म देवताको चेलीका रूपमा समर्पित भएकी नारी; पश्चिम नेपालका डोटी; बैतडीतिरको प्रचलनअनुसार देउचेलीका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देवकी]

1
आजन्म देवताको चेलीका रूपमा समर्पित भएकी नारी; पश्चिम नेपालका डोटी; बैतडीतिरको प्रचलनअनुसार देउचेलीका रूपमा आजीवन अविवाहित रहने नारी।

सम्बन्धित शब्दहरू