देउका
Romanized: deukaa, deuk, deuka
देवदेवीका मन्दिरमा पूजाका भाँडा धुने, पूजासामग्री तयार पार्ने र पुजारीको सहयोगीका रूपमा रहने पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
देवदेवीका मन्दिरमा पूजाका भाँडा धुने, पूजासामग्री तयार पार्ने र पुजारीको सहयोगीका रूपमा रहने पुरुष।