देउता चढ्नु
Romanized: deutaa chadhnu, deuta chadhnu, deutaa cadhnu, deuta cadhnu
कसैका शरीरमा देवता प्रवेश वा आविष्ट हुनु; कुल उत्रनु; धामीजस्तै काँप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैका शरीरमा देवता प्रवेश वा आविष्ट हुनु; कुल उत्रनु; धामीजस्तै काँप्नु।