देउमा

Romanized: deumaa, deum, deuma

हाँसखेल गर्ने तरुणी; रसिक युवती; रमाइली ठिटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देवमाता]

1
हाँसखेल गर्ने तरुणी; रसिक युवती; रमाइली ठिटी।

सम्बन्धित शब्दहरू