देउरिसी
Romanized: deurisee, deurishi, deurishee, deurishii
देवर्षि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत देवर्षि]
१.
देवर्षि।
२.
नेपालको सुदूर पश्चिमको पहाडी भेकतिर बस्ने नेपालीको एक जाति।