देली बालो लउन

Romanized: deli baalo launa, deli baalo laun, deli balo laun, delee baalo launa

नयाँ अन्न भित्र्याउनुअघि ढोकाको माथि गाईको गोबरमा पूजा गरी जौ र धानको बाला लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
नयाँ अन्न भित्र्याउनुअघि ढोकाको माथि गाईको गोबरमा पूजा गरी जौ र धानको बाला लगाउनु।

सम्बन्धित शब्दहरू