ताइ लउनु

Romanized: taai launu, tai launu, tailaunu, taailaunu

व्रतबन्ध, विवाहको शुभ अवसरमा पूजा गरी वर, कन्याकी आमा, भाउजू, जेठीआमा, काकी, माइजूलगायतका आफन्तबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
व्रतबन्ध, विवाहको शुभ अवसरमा पूजा गरी वर, कन्याकी आमा, भाउजू, जेठीआमा, काकी, माइजूलगायतका आफन्तबाट सिँगारिएको ताउलोमा सोह्र वटा पुरी र पाँच वटा सेल पकाउने काम।

सम्बन्धित शब्दहरू