ताइ न ताप्के

Romanized: taai na taapke, taai na tapke, tai na taapke, tai na tapke

कुनै कुराको जोहो नभएको भोकमरीको अवस्था; पकाउने सामान नभएर भोकै रहनुपर्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कुराको जोहो नभएको भोकमरीको अवस्था; पकाउने सामान नभएर भोकै रहनुपर्ने अवस्था।

सम्बन्धित शब्दहरू