ताइ बस्तुर
Romanized: taai bastura, taai bastur, tai bastur, taai bashtura
व्रतबन्ध, विवाहको शुभ अवसरमा पूजा गरी वर, कन्या र तिनकी आमाको नाडीमा र तामाको ताउलोमा पहेँलो वस्त्र बाँध्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
व्रतबन्ध, विवाहको शुभ अवसरमा पूजा गरी वर, कन्या र तिनकी आमाको नाडीमा र तामाको ताउलोमा पहेँलो वस्त्र बाँध्ने काम।