देवत्वारोहण

Romanized: devatvaarohana, devatvaarohan, devatwaarohana, dewatvaarohana

सामान्य प्राणीमा वा वस्तुमा देवताका गुण रहेको विश्वास; वस्तु वा सामान्य प्राणीप्रति गरिने देवत्वको आरोपण वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [देवत्व+आरोहण]

1
सामान्य प्राणीमा वा वस्तुमा देवताका गुण रहेको विश्वास; वस्तु वा सामान्य प्राणीप्रति गरिने देवत्वको आरोपण वा व्यवहार।

सम्बन्धित शब्दहरू