देवपाली
Romanized: devapaali, dewapaali, dewapali, devapaalee
देवताको नामबाट दानदातव्य र समर्पण गरिएका सिदा र गुठी आदिबाट निर्वाह गर्ने मन्दिर, विहार आदिमा परिचारिका,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवताको नामबाट दानदातव्य र समर्पण गरिएका सिदा र गुठी आदिबाट निर्वाह गर्ने मन्दिर, विहार आदिमा परिचारिका, सेविकाका रूपमा बस्ने नारी; देवदासी।