देवपथ
Romanized: devapath, dewapatha, dewapath, debapatha
देवस्थानमा वा मन्दिरमा जाने बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवस्थानमा वा मन्दिरमा जाने बाटो।
२.
देवदेवता हिँड्ने बाटो ।
३.
आकाश।
४.
आकाशमार्ग।