देवपशु

Romanized: devapashu, dewapashu, dewapasu, debapashu

देवदेवताका निम्ति भाकल गरिएको पशु, देवदेवताका नाउँमा छाडिएको वा पालिएको पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवदेवताका निम्ति भाकल गरिएको पशु, देवदेवताका नाउँमा छाडिएको वा पालिएको पशु।

सम्बन्धित शब्दहरू