देवपर
Romanized: devapar, dewapara, dewapar, debapara
दुःखित वा निरुत्साहित भएर देवदेवताका भरोसामा रहेको; सम्पूर्ण जीवन र त्यस अवधिमा गरिने कर्म देवदेवताकै अधीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुःखित वा निरुत्साहित भएर देवदेवताका भरोसामा रहेको; सम्पूर्ण जीवन र त्यस अवधिमा गरिने कर्म देवदेवताकै अधीन हुन्छन् भन्ने कुरामा पूर्ण विश्वास गर्ने (व्यक्ति)।