देवपूज्य

Romanized: devapujy, dewapujya, dewapujy, devapoojya

अति आदरणीय व्यक्तिलाई गरिने सम्बोधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अति आदरणीय व्यक्तिलाई गरिने सम्बोधन।
२.
देवताका पूज्य व्यक्तित्व।
३.
सुरगुरु बृहस्पति।

सम्बन्धित शब्दहरू