देववाणी

Romanized: devavaani, devawaani, dewavaani, devawani

देवताहरूले बोल्ने वाणी; संस्कृत भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवताहरूले बोल्ने वाणी; संस्कृत भाषा।
२.
आफैंआफ निस्कने वाणी; आकाशवाणी।

सम्बन्धित शब्दहरू