देववृक्ष

Romanized: devavriksha, devavriksh, devawriksha, dewavriksha

देवतरु; देवदारु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवतरु; देवदारु।
२.
सप्तपर्ण, छतिवन, मन्दार, गुग्गुल आदि वृक्ष।

सम्बन्धित शब्दहरू