धूपवृक्ष

Romanized: dhupavriksha, dhupavriksh, dhupawriksha, dhupavriksa

गुग्गुल, अगरु, तेजपात, श्रीखण्ड, कपुर, सुगन्धमाला, अश्वत्थकुट वा हिमावली, कुम्कुम, सल्लो र रातो खयर आदि रुख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुग्गुल, अगरु, तेजपात, श्रीखण्ड, कपुर, सुगन्धमाला, अश्वत्थकुट वा हिमावली, कुम्कुम, सल्लो र रातो खयर आदि रुख बुट्यान।

सम्बन्धित शब्दहरू