देशरक्षा

Romanized: desharakshaa, desharaksha, desarakshaa, desharaksaa

देशको सार्वभौमिक सत्ताको रक्षा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देशको सार्वभौमिक सत्ताको रक्षा गर्ने काम।
२.
विदेशबाट आफ्नो देशमा आक्रमण हुन नदिई रक्षा गर्ने काम।

सम्बन्धित शब्दहरू