न्यायरक्षा

Romanized: nyaayarakshaa, nyaayaraksha, nyayarakshaa, nyaayaraksaa

न्यायको बचावट; निसाफमा गडबडी हुन नदिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
न्यायको बचावट; निसाफमा गडबडी हुन नदिने काम।

सम्बन्धित शब्दहरू