दैलाको गाँड
Romanized: dailaako gaamda, dailaako gaamd, dailaako gamda, dailako gaamda
दैलाका पछाडि आग्लो छिराउन दुलो पारेर ठोकिएको वा दैलो ताछ्ताखेरि नै निकालिएको काठको उडिल्लो परेको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दैलाका पछाडि आग्लो छिराउन दुलो पारेर ठोकिएको वा दैलो ताछ्ताखेरि नै निकालिएको काठको उडिल्लो परेको भाग।