दैलाको पगरी

Romanized: dailaako pagari, dailaako pagaree, dailako pagaree, dailako pagarii

पुरानो शिल्पकलाले सजिएका घरमा दैलामा राखिने चौकोसभन्दा माथितिरको बुट्टादार काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो शिल्पकलाले सजिएका घरमा दैलामा राखिने चौकोसभन्दा माथितिरको बुट्टादार काठ।

सम्बन्धित शब्दहरू