पगरी
Romanized: pagaree, pagarii, pagari
पगरी (pagaree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पगरी(१)
(नाम [संस्कृत पक्षटी])
१..
टोपीका सट्टामा शिरमा फनफनी बेरेर लगाइने कपडा; फेटा।
२..
विवाहमा दुलाहाले तथा पुराण भन्दा पण्डितले शिरमा बाँध्ने फेटा।
३..
सरकारी कर्मचारीहरूले लगाउने चाँदतोडासहितको एक प्रकारको टोपी।
४..
सरकारी मान।
५..
कसैले पुरुषार्थ देखाएबापत आक्षेप गरेर भनिने शब्द (उदा.- खुबै ठुलो काम गरिस्, पगरी गुताइमागिनस् त!)।
पगरी(२)
(नाम [संस्कृत प्रगाढिका])
1.
भ्याल्सीलाई अड्याउन वा ठिकसँग मिलाउन तलतिर ठोकिने पाड्को।
उदाहरण वाक्य
- खुबै ठुलो काम गरिस्, पगरी गुताइमागिनस् त!