राजपगरी
Romanized: raajapagari, raajapagaree, rajapagaree, rajapagarii
राजाबाट प्राप्त भएको सम्मान; राजाबाट दिइएको मानपदवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत राज+पट्टक+ई]
१.
राजाबाट प्राप्त भएको सम्मान; राजाबाट दिइएको मानपदवी।
२.
राजाले दिएको शिरपोस।