जामापगरी

Romanized: jaamaapagari, jaamapagari, jamaapagari, jaamaapagaree

बिहेमा बाजा बजाउने दमाईँहरूको नेता (नेगी) लाई वर वा वधूका पक्षबाट दिइने शिरपाउ; नेग; सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहेमा बाजा बजाउने दमाईँहरूको नेता (नेगी) लाई वर वा वधूका पक्षबाट दिइने शिरपाउ; नेग; सम्मान।

सम्बन्धित शब्दहरू