सातपगरी

Romanized: saatapagari, saatapagaree, shaatapagari, satapagaree

अन्दाजी सय सिपाहीको मुख्य नाइके सुबेदारको मातहतमा रहने, सोह्र जना मानिस आफ्नो दलमा भर्ना गर्न पाउने, लडाइँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सप्त+पट्टक]

१.
अन्दाजी सय सिपाहीको मुख्य नाइके सुबेदारको मातहतमा रहने, सोह्र जना मानिस आफ्नो दलमा भर्ना गर्न पाउने, लडाइँमा अनुभव पाएका सात जना सैनिक (दिव्य.).

सम्बन्धित शब्दहरू