दैव श्राद्ध
Romanized: daiva shraaddha, daiva shraaddh, daiva shraddha, daiwa shraaddha
देवप्रीतिका उद्देश्यले गरिने एक प्रकारको श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवप्रीतिका उद्देश्यले गरिने एक प्रकारको श्राद्ध।