दोकडा

Romanized: dokadaa, dokad, dokada

दुईवटा कडा लागेको एक प्रकारको सानो ताउलो। [दुई+जोडा] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दुईवटा कडा लागेको एक प्रकारको सानो ताउलो। [दुई+जोडा]
२.
एकैसाथ रहेका दुई वस्तु; जोडा; युगल।
३.
एक पैसाको चार भागको एक भाग; दाम।

सम्बन्धित शब्दहरू