दोकलै
Romanized: dokalai
दुई जना मात्रै; एकलैको पूरक, (जस्तो- एकलैदोकलै। (उदा.- साँझ परेपछि बाटामा एकलैदोकलै नहिँड्न, डर हुन्छ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दुई जना मात्रै; एकलैको पूरक, (जस्तो- एकलैदोकलै। (उदा.- साँझ परेपछि बाटामा एकलैदोकलै नहिँड्न, डर हुन्छ।)
उदाहरण वाक्य
- साँझ परेपछि बाटामा एकलैदोकलै नहिँड्न, डर हुन्छ।