दोबर
Romanized: dobar, dobara
दुई पत्र भएको; दुईसरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दुई+बार? संस्कृत द्विवार]
१.
दुई पत्र भएको; दुईसरो।
२.
दुईगुना; डबल; दोहोरो।