दोबरिनु
Romanized: dobarinu
दोबर हुनु, दुईगुना हुनु; डब्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
दोबर हुनु, दुईगुना हुनु; डब्लिनु।
२.
दोबरी हुनु।