दोब्याउनु

Romanized: dobyaaunu, dobyaunu

दोबर पार्नु; दोब्रने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
दोबर पार्नु; दोब्रने पार्नु।
२.
(सकर्मक क्रिया) खान नदिएर दुःख दिनु; सताउनु।

सम्बन्धित शब्दहरू