दोब्य्राउनु

Romanized: dobyraaunu, dobyraunu

खान नदिएर दुःख दिनु; सताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खान नदिएर दुःख दिनु; सताउनु।
२.
दोबर पार्नु; दोब्रने पार्नु।

सम्बन्धित शब्दहरू