दोमा

Romanized: domaa, dom, doma

गुवा, सुपारीको रुख र त्यसैको फल; काँचो वा खाडलमा हाली काँचै राखेको सुपारीको फलसँग पान र चुन मिसाई खाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोब.]

1
गुवा, सुपारीको रुख र त्यसैको फल; काँचो वा खाडलमा हाली काँचै राखेको सुपारीको फलसँग पान र चुन मिसाई खाइने पदार्थ; ताम्बूल।

सम्बन्धित शब्दहरू