दोरोला
Romanized: dorolaa, dorol, dorola
खानेकुरा राखेर खान मिल्ने गरी बनाइएको केराका दाम्चाको थाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
खानेकुरा राखेर खान मिल्ने गरी बनाइएको केराका दाम्चाको थाल।