दोषग्राहिता

Romanized: doshagraahitaa, doshagraahita, doshagrahitaa, dosagraahitaa

दोष मात्र देख्ने बानी; दोषदृष्टि; तुल. गुणग्राहिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दोष मात्र देख्ने बानी; दोषदृष्टि; तुल. गुणग्राहिता।

सम्बन्धित शब्दहरू