दौर्बल्य

Romanized: daurbaly, daurbalya

दुर्बल हुनाको भाव वा अवस्था; शारीरिक वा मानसिक कमजोरी; दुर्बलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुर्बल हुनाको भाव वा अवस्था; शारीरिक वा मानसिक कमजोरी; दुर्बलता।

सम्बन्धित शब्दहरू