द्यूतशाला
Romanized: dyutashaalaa, dyutashaala, dyutashalaa, dyutasaalaa
जुवाको खेल्ने ठाउँ; जुवाघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जुवाको खेल्ने ठाउँ; जुवाघर।