द्रुम
Romanized: drum, druma
रुख; वृक्ष; बोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रुख; वृक्ष; बोट ।
२.
पारिजात।
३.
कुबेर।
४.
रुक्मिणीका गर्भमा उत्पन्न, कृष्णका एक पुत्र।