कल्पद्रुम

Romanized: kalpadrum, kalpadruma

चिताएको कुरा पुर्‍याउने कल्पना गरिएको एक प्रकारको वृक्ष; कल्पवृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चिताएको कुरा पुर्‍याउने कल्पना गरिएको एक प्रकारको वृक्ष; कल्पवृक्ष।

सम्बन्धित शब्दहरू