द्विरागमन

Romanized: dviraagamana, dviraagaman, dwiraagamana, dviragaman

विवाह भएपछि दोस्रो पटक पतिका घरमा आएकी बधू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विवाह भएपछि दोस्रो पटक पतिका घरमा आएकी बधू।
२.
दोस्रो पटक आउने काम; पुनरागमन।
३.
दुलान फर्काउने काम।

सम्बन्धित शब्दहरू