पुनरागमन

Romanized: punaraagamana, punaraagaman, punaragaman, punaragamana

एकपल्ट गइसकेको व्यक्ति वा वस्तु फेरि आउने काम; फर्केर फेरि आउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एकपल्ट गइसकेको व्यक्ति वा वस्तु फेरि आउने काम; फर्केर फेरि आउने काम।
२.
फेरि जन्म लिने काम; पुनर्जन्म ।

सम्बन्धित शब्दहरू